Download Video and Audio from YouTube

मोरङ् को उर्लाबारिमा भेटिएको सबैभन्दा ठुलो अजिंगर Python Snake Swallowed Deer And To Grow

1,510,548 views 12 1

भाग-२ आयो भिडियो https://youtu.be/d_slLLXqKOw -------------------------------------- मोरङ् को उर्लाबारि नगरपालिका वार्ड नं .२ बेतना सिमसार एरिया सिमसारबाट करिब १ किलोमिटर उत्तरपटिको जङ्गगलमा भेटिएको यो अजिंगर अन्दाजि ४०-४५ केजिको वजन भएको अजिंगर र अन्दाजि ४० केजिको नै वजन भएको मृगलाई निलिएको अवस्थामा भेटिएको र हेर्ने मान्छेहरुको भिड बढेपछि अजिंगरले आफुले खाएको आहारा मृगलाई पेट भित्र बाट बाहिर उगालेको र प्रेम बिस्टले अजिंगरलाई उदार गर्नुभएको प्रतक्क्ष्य पुरा भिडियो हो यो कृपया यो भिडियो पुरा हेर्नुहोला सकेसम्म सक्दो सेयर पनि गर्नु नभुल्नुहोला। मोरङ् को उर्लाबारिमा भेटिएको सबैभन्दा ठुलो अजिंगर Python Snake Swallowed Deer And To Grow Support By Shiva Muluhang Rai, Ganesh Shrestha,Prem Bista Cam-Dev Rai #PythonSnakeSwallowedDeerAndToGrow #मोरङ्कोउर्लाबारिमाभेटिएकोसबैभन्दाठुलोअजिंगर #Allmixnepal #livenews subscribe us more videos update YOUTUBE CHANNEL :https://www.youtube.com/channel/UCBEr... FACEBOOK :https://www.facebook.com/ GOOGLE+ :https://plus.google.com/people TWITTER :https://twitter.com/ PINTEREST: https://www.pinterest.com/pin/create/...