Download Video and Audio from YouTube

आखिर विवाहित उदीप श्रेष्ठसंग किन गरिन् विवाह आँचल शर्माले ? सर्बत्र उदिपको धनसम्पत्ति हो भन्ने चर्चा

98,306 views 530 82

पलबाट टाढिने क्रममा आँचलले फेसबुकमा अनफलो गरिन् । लगत्तै फेसबुकमा विवाहको तस्बिरहरु हालिन् । आँचलले विवाह गरेका उदीप श्रेष्ठको दोस्रो विवाह हो । उनको यसअघि विदेशीसँग विवाह भएको थियो । आँचलले पलसँग कसम तोड्नुमा उदिपको धनसम्पत्ति हो भन्ने चर्चा फिल्मी क्षेत्रमा चलेको छ । उदिप धनी परिवारका हुन् । के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।