Download Video and Audio from YouTube

सुन्दरीको स्टन्ट मोह || Live Stunt Video || Suzana shrestha

470 views 8 1

देश भरीका हजारौं राइडरहरुसंगै कडा मेहनतका साथ प्रतिस्पर्धा गर्दै बजाज कम्पनीले आयोजना गरेको राष्ट्रिय स्तरकै बाइकिङ्ग रियालिटी शो "Pulsar dare venture" प्रतियोगीतामा उत्कृष्ट १० मा पर्न सफल भएकि छिन ।गण्डकी अञ्चललाइ नै प्रतिनिधित्व गर्दै तनहुँकी चेलि सुजना उपाधिको लागि भिडिरहेकि छिन् ।तनहुँ संगै गण्डकी अञ्चलकै गौरब उच्च बनाउदै उनिले यसै क्षेत्रमा उपाधि भित्र्याउन चाहन्छिन्। Finally The Grand Finale Of Pulsar Dareventure Season 2 Date:january 7 Voting Line Is Till January 5 Soo Guys We Don't Have Enough Time So If You Haven't Vote Me Than Go To Your Message Box Type PDV Sujana & Send It To 33131 Thank you: khabar batika.com (Samundra Paudel)